We are give entertaiment and news 24 hours.stay ahead with us.

LightBlog

Breaking

Saturday, May 5, 2018

मन्त्रीको दादागिरीले यातायात व्यवसायीहरु न्यायको लागि पछि हट्ने छैनन् – सुवन गिरी !



काठमाडौं, वैशाख २१– सिन्डीकेटविरुद्ध सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीहरू आफ्नो न्यायको लागि शुक्रबारबाट देशभर गाडी बन्द गरेका छन्।
गाडी नचलाएको भन्दै सरकारले ७७ अ‍ै जिल्लामा यातयात व्यवसायीलाई पक्राउ गर्न दिएको निर्देशनको केहि समयमानै राष्ट्रिय यातयता व्यवसायी महासंघका महासचिव सरोज सिटौला सहित देशभरबाट थुप्रै यातयात व्यवसाईलाई प्रहरीले पक्राउ गरि सकेको छ । यसैबीच महासंघका एक सदस्य सुवन गिरीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को दादागिरीले यातयात व्यवसायीहरुलाई थप आक्रोशित र आन्दोलीत बनाएको बताएका छन् । साथै गिरीले भोली देखि देशभर अनिश्चित कालिन आन्दोलन गर्ने जानकारी दिएका छन् ।




Source:enepalinews

No comments:

Post a Comment

Privacy Policy

Privacy Policy for Khabar milan If you require any more information or have any questions about our privacy policy, please feel free to c...